» वानीरा फाउन्डेसन निजी क्षेत्रमा नेपाली भाषासाहित्यको हालसम्मकै उच्च धन राशिबाट निर्माण गरिएको विशेष प्राज्ञिक संस्था हो ।

Home » वानीरा गिरीका कृति

वानीरा गिरीका कृति

कवितासङ्ग्रह
१.     एउटा एउटा जिउँदो जङ्गबहादुर (२०३१)
२.     जीवन थाय्मरु (२०३४)
३.     मेरो आविष्कार (२०४१)
४.     काठमाडौँ काठमाडौँ (२०६८)

उपन्यास
५.     कारागार (२०३५)
६.     निर्बन्ध (२०४२)
७.     शब्दातीत शान्तनु (२०५६)

निबन्धसङ्ग्रह
८.     पर्वतको अर्को नाउँ पार्वती (२०६७)
९.     जङ्गल जङ्गल (२०६९)

अङ्ग्रेजी भाषा
१०.   From the Other End (1987)
११.   My Discovery (1996)
१२.   From the Lake, Love (2000)
१३.   The Prison (2005)

वानीरा गिरीको जीवनी

वानीरा विशेष

वानीरा अभिलेख

नइ टेलिफोन कोश